
टोकियो । नेपाली समुदाय COVID-19 आपतकालीन सहयोग समिति को आय तथा रोजगार उपसमितिले COVID-19 को कारणले रोजागार गुमाउनु परेका नेपाली दाजुभाई दिदि बहिनिहरुको सहयोगको लागि तथ्यांक संकलन गरी सुरु गरेको छ ।
तथ्यांक संकलन गरि, आवश्यकताको आधारमा सहयोग गर्ने निर्णय भएको विभागले जनाएको छ । यदि तपाँई कोभिड-१९ का कारण समस्यामा हुनुहुन्छ भने, समितिको अनलाईन फारम भरी जानकारी गराउन सक्नुहुनेछ । फारम भर्नकालागि यहाँ क्लिक गर्नुहोला
यस समितिले गत मंगलबार मे २६ तारीक नेपाली ब्यावसायी हरुलाई लक्षित गरी अनलाइन सेमिनारको आयोजना पनि गरेको थियो । जसमा जापानी विज्ञहरुको सहभागीतामा जापान सरकार बाट उपलब्ध सेवा र सुबिधाहरु कसरी लिन सकिन्छ भन्नेवारे जानकारी गराइएको थियो।
सोमबार टोकियोमा १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार २ सय ४९ जना पुग्यो
विदेशमा रहेका नेपाली श्रमिक फर्काउने तयारी अन्तिम चरणमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




