{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591076335995","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591076335971","source":"other","origin":"gallery"}

टोकियो । मंगलबार टोकियो भित्र एकैदिन ३४ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मे १५ तारिखदेखि यताकै धेरै हो ।

पहिलो चरणको संक्रमण माहमारी हुनबाट रोकेको जापानले टोकियो तथा फुकुओकामा भने दोस्रो मार बेहोर्नुपर्ने सम्भावना बढ्दो छ ।

( यो समाचार, प्रकाशन हुने समयसम्म वास्तविक संख्या बाहिर आईसकेको थिएन । त्यसैले फोटो तथा हेडलाईनमा ३० जना जनाउने शब्द प्रयोग भएका हुन् )

सोमबार जापानभर ३६ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा मात्रै २९ जना संक्रमित थपिए

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार