काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो जानकारी दिएका हुन् । २६७ पुरुष र ११ जना महिला छन् ।
देशभरको २१ स्थानमा गरिएको पीसीआर परिक्षणमा विराटनगरमा १५ जना, रुपन्देहीमा २२ जना, धरानमा १९ जना, हेटौंडामा ४ जना, पोखरामा गरिएको परिक्षणमा तनहुँका २ जना, सेतीमा गरिएको परिक्षणमा ११ जना, धुलिखेलमा २२ जना, राप्ती दाङमा २ जना, कर्णालीमा गरिएको परिक्षणमा ९७ जना, कोशीमा १० जना र राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।
२७१७ जना पुरुष र १९५ जना महिला छनन् ।
प्रदेश १ का १२ जिल्लामा २४२ जना, प्रदेश २ का सबै ८ मा ९९३ जना, बाग्मती प्रदेशका सबै १२ जिल्लामा ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना, प्रदेश ५ का ११ जिल्लामा ९६५ जना, कर्णाली प्रदेशका ७ जिल्लामा ४७९ जना, सुदुरपश्चिमका ९ जिल्लामा ९१ जना गरी ६८ जिल्लामा कोरोना फैलिएको छ ।
यस्तै शुक्रबार ४३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ । २७२ जना पुरुष र ६१ जना महिला छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




