{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591424943992","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591424943988","source":"other","origin":"gallery"}

टोकियो । शनिबार टोकियोमा एकैदिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लोदिनको तुलना वृद्धि भएको हो । हिजो २० जनामा मात्रै संक्रमण पुष्टि भएको थियो ।

शनिबार पुष्टि भएको संख्या संगै टोकियो भित्र संक्रमितहरुको संख्या ५ हजार ३ सय ६९ जना पुगेको छ ।

शुक्रबार टोकियोमा एकैदिन २० जनामा कोरोना संक्रमण, टोकियोमा संक्रमण तत्काल नघट्ने संकेत

शुक्रवार जापानभर ४१ जनामा कोरोना संक्रमण,संक्रमण शुन्य बनाउन कठिन

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार