
टोकियो । कोभिड-१९ कारण लकडाउनमा परि आफ्नो कर्मथलो फर्किन नपाएकाहरुलाई सहजीकरण गर्ने नाममा चार्टर्ड फ्लाईट संचालाक ट्राभल एजेन्सीहरुले मनपरी महँगो भाडा लिई न्युनतम मानवियता पनि नदेखाएको भन्दै एनआरएनए जापानले एक विज्ञप्ति निकाली सो कार्यमा संलग्नहरुको भर्त्सना गरेको छ ।
एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले नेपालन्युजपोस्टसंग कुरा गर्दै भन्नुभयो- समस्यमा परेका नेपाली दाजुभाईदिदीबहिनीहरुलाई सहज होस भनि, अनलाईन सर्वेक्षण गरि, राजदूतावास तथा आईसिसिको माध्यमबाट सरकारको ध्यानाकर्षण गराई, चार्डट अनुमती दिलाउनका लागि लागिपर्यौँ तर व्यवसायीहरुले मनपरी भाडा तोकि झन समस्या थपिदिए, त्यसैले यसबारे सम्बन्धित सरोकारवाला निकायले अनुगमन गरि यस्ता कार्यमा संलग्न रहेकाहरुलाई कार्यवाही गरिनुपर्छ । एनआरएनए जापानले जारी गरेको विज्ञप्ती जस्ता त्यस्तै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




