काठमाडौं । सरकारले पहिलो चरणमा विदेशबाट उद्धार गरिने नेपाली नागरिकको विवरण तयार गरेको छ। सरकारले २४ हजार १ सय ४८ जनाको विवरण तयार पारेको हो।

विवरणमा ३० देशबाट फर्काइने नागरिक संख्या उल्लेख छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार