{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591399136905","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591399136900","source":"other","origin":"gallery"}

टोकियो । बुधबार, जुन १० तारिख जापानभर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार टोकियोमा १८ जना,साईतामाकेनमा ६ जना,होक्काईदोमा ५ जना,चिबाकेनमा २ जना,फुकुओकाकेनमा २ जना, सिजुओकाकेनमा १ जना र आईचिकेनमा २ जनामा संक्रमण पुष्टि भएको हो । जापानभर हालसम्म संक्रमित, स्वास्थ्य लाभ लिने तथा संक्रमितहरुको संख्या यस प्रकार छ ।

जापानका विभिन्न प्रान्तहरुमा संक्रमण कस्तो रह्यो त , हेरौँ यो तस्बिर:

टोकियोमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि, फेरि बढ्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार