{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । विहिबार जापानभर ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो ।

विहिबार टोकियोमा २२ जना, होक्काईदोमा ७ जना,साईतामाकेनमा ३ जना, चिबा केनमा ३ जना,फुकुओकाकेनमा २ जना,खानागावाकेनमा १ जना, ओसाकामा १ जना र सिजुओकाकेनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म जापानभर कोरोना संक्रमितहरुको संख्या १८ हजार ६० जना पुगेको छ (यद्यपी यो संख्या तथ्यांक लिने आधार तथा समयको अनुसार,सबै संचारमाध्यममा बराबर देखिदैन )। संक्रमित मध्ये १५ हजार ८ सय ५४ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने ९ सय ३८ जनाको निधन भएको छ ।

के ज्युन्बी भिसा भएका सबैले नयाँ तोकुतेइ खाचुदोउ ( 特定活動) पाउँछन् त ? यस्तो छ प्रावधान

टोकियो ईमिग्रेसनमा बम बिस्फोटनको धम्की, शुक्रवार ईमिग्रेसन बन्द रहने

अब सेभेनईलेवेनले जापानमा लाईफ ईन्स्योरेन्स पोलिसी पनि बेच्ने,थपिने भयो काम (जानकारी)

बिहिबार टोकियोमा २२ जनामा कोरोना संक्रमण, टोकियो अलर्ट जारी रहने संकेत(अपडेट)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार