{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । शनिबार जापानभर ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा अधिक हो ।
जापानको जन जिवन सामान्य बन्दैजाँदा टोकियो बाहेक अन्यत्र कोरोना संक्रमण पनि घट्दै गएका छन् । यद्यपी टोकियोमा भने हरेकदिन जसो संक्रमितहकु थपिइरहेका छन् ।
शनिबार दिनभर जापानका विभिन्न स्थानमा देखिएका संक्रमणको अवस्था

 

जापानका कन्भिनियन्स स्टोरहरुमा विदेशीहरुले पनि पूर्णकालिन काम गर्न पाउने साँच्चै हो त ?

कोभिड-१९ को कारण नेपाल जाननपाई जापानमै फसेका २३५ जना नेपालीहरु स्वदेश फर्किए

शुक्रवार जापानभर ५३ जनामा कोरोना संक्रमण,टोकियो, होक्काईदो र फुकुओकामा भने अझै संक्रमण जोखिम

निमोनियाको उपचार गराई रहेकी महिलाको कोरोनाबाट मृत्यु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार