टोकियो । सोमबार २२ तारिख जापानभर ४५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार टोकियोमा २९ जना सहित जापानका विभिन्न प्रान्तहरु तथा विमानस्थल परिक्षणमा गरि ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

जापानमा टोकियो बाहेक अन्यत्र भने संक्रमण न्युन भई, जनजिवन सामान्य बनेको छ । यद्यपी टोकियोमा भने दैनिक कम्तिमा पनि २० जना भन्दा बढीमा संक्रमण देखिदैँ आएको छ । जसले मानिसहरुमा अझैपनि ढुक्क भएक नियमित दैनिकीमा फर्किन सक्ने मनस्थिती वन्न सकेको छैन । विज्ञहरुले पनि,सतर्कता अप्नाउन आग्रह गरिरहेका छन् ।

जापानबाट चार्टर्ड फ्लाईटमा नेपाल जानेहरुका लागि जरुरी सुचना -दूतावास

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार