{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । बुधबार २४ तारिख जापानभर एकैदिन ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आपतकालिन् अवस्था हटाईए पछिको सबैभन्दा धेरै संक्रमित देखिएको हो ।

बुधबार टोकियोमा ५५ जना,होक्काईदोमा १० जना,साईतामाकेनमा ९ जना,चिबाकेनमा ४ जना, खानागावाकेनमा ४ जना,ओसाकामा २ जना,ह्योगोकेनमा १ जना,ओखायामाकेनमा १ जना र फुकुओकाकेनमा १ जनामा संक्रमण देखिएको हो ।

यसका साथै विभिन्न देशबाट आएकाहरुमध्ये विमानस्थल परिक्षणमा ७ जनामा कोरोना पुस्टि भएको छ ।

टोकियोमा बुधबार एकैदिन ५५ जनामा कोरोना संक्रमण, एक महिना यताकै उच्च संक्रमण

कोरोना भाईरस आफैँ हराएर जाने ईटालीका एक विशेषज्ञको दावी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार