{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592375308875","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592375308852","source":"other","origin":"gallery"}

जटोकियो । बिहिबार २५ तारिख (दिउँसो १:३० बजेसम्मको अपडेट अनुसार )टोकियोमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
यो हिजोभन्दा केहि घटेको हो । यो संगै टोकियोभित्रमात्रै कोरोना संक्रमितहरुको संख्या ५ हजार ९ सय ४३ जना पुगेको छ ।

बुधबार जापानभर ८९ जनामा कोरोना संक्रमण, आपतकाल हटाईए पछिको सबैभन्दा धेरै संक्रमण

जापानबाट झण्डै ५ सय जना नेपालीहरुको उद्दार,दोस्रो फ्लाईटमा देखियो यस्तो दृष्य(भिडियो सहित)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार