{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590736005915","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590736005934"}

टोकियो । शुक्रवार २६ तारिख टोकियोमा एकैदिन ५४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । यो हिजोको तुलनामा अधिक हो ।

बिहिबार ४८ जनामा कोरोना संक्रमण पुस्टि भएको थियो । शुक्रवार थपिएको संख्यासंगै टोकियो भित्र मात्रै संक्रमित संख्या ५ हजार ९ सय ९७ जना पुगेको छ ।

पछिल्ला केहि दिन यता दैनिक  जसो ५० जनाको हाराहारीमा संक्रमितहरु थपिने गरेका छन् ।

आपतकाल पछिको १ महिना, टोकियोभित्र ७८८ जना संक्रमित,सुरक्षित नेपाली समुदाय र उच्च सतर्कता

टोकियोमा शुक्रवार कोरोना संक्रमण फेरि बढ्यो, एकैदिन ५४ जना संक्रमित

टोकियोमा बिहिबार एकैदिन ४८ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५,९४३ जना पुग्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार