{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593299363584","source":"other","origin":"gallery"}

टोकियो । शनिबार जापानभर,८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा केहि केमि हो ।

शनिबार टोकियोमा ५७ जना,साईतामा केनमा ११ जना,चिबा केनमा ५ जना,खानागावा केनमा ४ जना,क्योटोमा ४ जना, होक्काईदोमा १ जना,तोचीगी केनमा ३ जना,ओसाकामा २ जना र फुकुओकामा २ जनामा संक्रमण पुष्टि भएको हो । यसको अलवा यएरपोर्ट क्वारेन्टाईनमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

शनिबार जापानको ४७ वटा मध्ये ९ वटा प्रान्तमा संक्रमण पुष्टि भएको छ । सामान्तय टोकियो र साइतामा भन्दा बाहेक अन्यत्र भने संक्रमण सामान्य देखिन्छ । अत्यधिक जनघनत्व भएको टोकियो भने दिनदिनै ५० जनाको हाराहारीमा संक्रमितहरु थपिदै जोखिम पूर्ण बनिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार