{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593498339370","source":"other","origin":"unknown"}

टोकियो । मंगलबार ३० तारिख जापानको राजधानी, टोकियोमा एकैदिन करिब ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज समेत गरि दैनिक ५० जना भन्दा बढी संक्रमित देखिएको लगातार पाँचौँ दिन हो । पछिल्ला दिन टोकियोमा संक्रमित ह्वात्तै बढेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा आउने अनुमान गरि, आपतकालिन् अवस्था हटाएता पनि, यहि अनुपात कायम रहे, टोकियोमा फेरि उच्च सतर्कता चेतावनी तथा आपतकाल घोषणा हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

सोमबार २९ तारिख जापानभर १०९ जनामा कोरोना संक्रमण,टोकियोमा फेरि अलर्ट जारी हुन सक्ने

बम हमला गर्ने धम्की आएपछि ओसाका प्रान्तका दुई विश्वविद्यालयहरू खाली गरियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार