
टोकियो । मंगलबार ३० तारिख अपरान्ह १६:३० बजेको अपडेट अनुसार जापानको राजधानी, टोकियोमा एकैदिन करिब ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज समेत गरि दैनिक ५० जना भन्दा बढी संक्रमित देखिएको लगातार पाँचौँ दिन हो । पछिल्ला दिन टोकियोमा संक्रमित ह्वात्तै बढेको छ ।
कोरोना संक्रमण नियन्त्रणमा आउने अनुमान गरि, आपतकालिन् अवस्था हटाएता पनि, यहि अनुपात कायम रहे, टोकियोमा फेरि उच्च सतर्कता चेतावनी तथा आपतकाल घोषणा हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
हामीले यस अघि २:४५ बजेको डाटा अनुसार अपडेट गरेका थियौँ त्यतिखेर ५० जनाभन्दा बढि भनिएता पनि पूर्ण संख्या खुलेको थिएन ।
टोकियोमा मंगलबार थप ५० जनामा कोरोना संक्रमण, फछिल्लो ५ दिनमा मात्रै झण्डै ३ सय संक्रमित थपिए
खुसीको खबर ! जापानमा आजबाट कोरोना भाईरस खोप मानिसमा परिक्षण सुरु
सोमबार २९ तारिख जापानभर १०९ जनामा कोरोना संक्रमण,टोकियोमा फेरि अलर्ट जारी हुन सक्ने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




