टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार ३ तारिख पनि कोरोना संक्रमित संख्या १०० जना भन्दा कमि नहुने बताईएको छ ।

शुक्रवार बिहान ११:४० बजेको अपडेटमा टोकियो गभर्नर कोईके युरिकोलाई उद्धृत गर्दै टिबिएस न्युजले जनाएको हो ।
हिजो बिहिबार टोकियोमा २ महिना यताकै उच्च संक्रमण ( १०७ जना) पुष्टि भएको थियो ।

विहिबार जापानभर १९६ जनामा कोरोना संक्रमण, पुन: आपतकाल घोषणाको तयारी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार