{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593667400437","source":"other","origin":"gallery","sources":["324791375148211"]}

टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार ३ तारिख पनि १२०जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार, लागातार २ दिन १०० जनाभन्दा बढि संक्रमित पुष्टि भएको छ । यहि क्रम जारी रहे टोकियोमा तत्काल आपतकालिन् अवस्था घोषणा हुनेछ ।
(१२:४० बजेको अपडेट, वास्तविक संख्या अझै खुल्न बाँकी नै छ)

टोकियोमा शुक्रवार पनि १०० जनाभन्दा बढीमा कोरोना संक्रमण-टोकियो गभर्नर

विहिबार जापानभर १९६ जनामा कोरोना संक्रमण, पुन: आपतकाल घोषणाको तयारी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार