बुटवल । दिनभर काम गरि साँझ खाना खानेहरु हुन् अथवा जागिरे, व्यवसायी सबै कोरोना भाइरस र लकडाउनको कारण अहिले धेरै नेपालिहरु अप्ठ्यारोमा छन। यस अवधिमा थुप्रै लघु चलचित्रहरु रिलिज भएका छन्।
जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’को रुपन्देहीमा छायाङ्कन गरिएको छ। ठुलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको भर्खर रिलिज लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो। गित समेत समावेश गरिएको यस लघु चलचित्रको कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा लिइएको छ।
मुक्ति बाबु, दिपजंग शाही, बिजय लब्ली, विष्णु चापागाई पाण्डेय लगाएतको अभिनय रहेको यस चलचित्रमा दिपक पाण्डेय (लक्की) को छायाङ्कन र सम्पादन रहेको छ। यस चलचित्रमा कथा निर्देशक आफैले लेखेका हुन् र गीतमा पनि पाण्डेयको आफ्नै आवाज र शब्द रहेको छ।
लेजेण्ड फिल्म्स तथा जनक इण्टरटेनमेण्टको प्रस्तुतिमा लेजेण्ड फिल्म्स युटुब च्यानल बाट रिलिज गरिएको छ। डोरीमा एउटा गाँउको कथा समेटिएको छ। नेपालि जनताले वर्तमान समयमा भोगेका पीडालाई कथामा प्रस्तुत गरि त्यसको समाधान गर्न कसरि गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ।
लकडाउन पछि ‘डोरी’ भन्ने शिर्षक देख्ने बित्तिकै आत्महत्या गर्ने हरुको कथा हो भन्ने सामान्य बुझाइ रहेपनि यसमा फरक रहेकोले एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गरिएको छ। भिडियो हेर्नुहोस..
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




