टोकियो । बिहिबार १६ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २८० जना जतिमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । बिहान ११:३० बजेको अपडेट अनुसार सो जानकारी गराईएको हो ।
अझै वास्तविक संख्या भने आउनै बाँकी रहेको छ ।

बुधबार जापानभर ४५४ जनामा कोरोना संक्रमण,टोकियोमा हालसम्मकै उच्च खतरा

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार