{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595200321310","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595200321289","source":"other","origin":"gallery"}

टोकियो । आईतबार जुलाई १९ तारिख जापानभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबार टोकियोमा १८८ जना,ओसाकामा ८९ जना,साईतामा केनमा ३८ जना,खानागावा केनमा ३० जना,चिबा केनमा २४ जना,फुकुओका केनमा ३२ जना,आईची केनमा २१ जना,ह्योगो केनमा २१ जना,क्योउतोमा १२ जना,होक्काईदोमा ९ जना,ईबाराकी केनमा ५ जना, तोचिगी केनमा ९ जना,यामानासी केनमा १ जना,गिफु केनमा ४ जना, सिजुओका केनमा ४ जना,मिए केनमा १ जना,सिगा केनमा १ जना,नारा केनमा ३ जना,ओखायामा केनमा ४ जना,हिरोसिमा केनमा २ जना,नागासाकी केनमा १ जना, खागोसिमा केनमा १ जना, ओकिनवा केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

आईतबार जापानका विभिन्न २३ वटा प्रान्तहरुमा संक्रमित पुष्टि भएका हुन् । संक्रमित देखिएका प्रान्तहरु मध्ये टोकियो, ओसाका,साईतामा,फुकुओका,साईतामा,चिबा तथा आईची केनमा अधिक जोखिमपूर्ण देखिएको छ ।

शनिबार जापानभर ६६२ जनामा कोरोना संक्रमण, यहि अवस्था जारी रहे जापान पहिलेभन्दा पनि जोखिमपूर्ण हुने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार