{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595200321310","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595200321289","source":"other","origin":"gallery"}

टोकियो/ जापान । सोमबार जुलाई २७ तारिख जापानभर कोरोना संक्रमण तुलनात्मकरुपमा कमि भएको छ । सोमबार जापानको ३० वटा प्रान्तहरु ५८२ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार टोकियोमा १३१ जना,ओसाकामा ८७ जना,आईची केनमा ७६ जना,फुकुओका केनमा ४९ जना,साईतामा केनमा २३ जना, चिबा केनमा २४ जना, खानागावा केनमा १४ जना,ओकिनवा केनमा १८ जना,
कुमामोतो केनमा १९ जना,मियाजाकी केनमा ११ जना,सिजुओका केनमा १४ जना,क्योउतोमा २० जना, ह्योगो केनमा १२ जना, वाखायामा केनमा ८ जना, होक्काऊदोमा ४ जना,मियागी केनमा ५ जना,ईबाराकी केनमा २ जना, तोचिगी केनमा ४ जना,तोयामा केनमा १ जना,यामानाशी केनमा २ जना,गिफु केनमा ९ जना,मिए केनमा ४ जना,सिगा केनमा २ जना,नारा केनमा ४ जना,हिरोशिमा केनमा ६ जना,यामागुची केनमा १ जना, ओखायामा केनमा ३ जना,तोकुसिमा केनमा ४ जना,एहिमे केनमा २ जना,नागासाकी केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानबाट तत्काल नेपाल जानुपर्ने नेपालीहरुलाई अगस्ट ४ मा स्वदेश लगिने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार