टोकियो । यही महिनाको ७ तारिकदेखि लागू हुनेगरि नेपालस्थित जापानी दूतावासले जापान प्रवेशका लागि दिन सुरु गरेको ‘रि इन्ट्रि कन्फर्मेशन लेटर’ लिनका लागि आवेदन दिन दूतावासमा लाइन लाग्नुपर्ने नियम हटाएको छ । अव एम्बेसीको इमेल ठेगाना consular-emb@km.mofa.go.jp मा तपाईको नाम र पासपोर्ट नम्बर पठाई अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

Email Sample :

Subject: Application procedure for Re-entry Confirmation Letter

Name :…………..Your Name)
Passport Number : 063XXXXXX (Your PP No)

तपाईको इमेल प्राप्त भएपश्चात दूतावासले अप्वाइन्टमेन्टको मिति इमेल गरि पठाउनेछ । (इमेलको रिप्लाई आउन समय लाग्नसक्नेछ ।)

दूतावासले दिएको अप्वाइन्टमेन्ट मिति र समयमा दूतावासमा आवश्यक कागजातहरु सहित उपस्थित भई ‘रि इन्ट्रि कन्फर्मेशन लेटर’ लिन सक्नुहुनेछ ।

दूतावास जाँदा निम्न कागजातहरु लिइ जानुहोला:

1. Passport with valid re-entry permit (Including special re-entry permit)

2. Photocopy of your passport ID page (a page with your photo and details) and photocopy of your valid re-entry permit including special re-entry permit

3. Residence card issued by the Japanese authority

4. Photocopy of your residence card issued by the Japanese authority

5. Application Form

https://www.mofa.go.jp/files/100078392.pdf )
( Download it from here : 7. A copy of a reply e-mail from the Embassy (paper or digital)

तथा थप जानकारी दूतावासले जारी गरेको यो सूचनामा हेर्नुहोला ।

https://www.np.emb-japan.go.jp/files/100078803.pdf

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार