टोकियो/जापान । बिहिबार सेप्टेम्बर ३ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोकियोमा हालसम्म २१ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १८ हजार२ सय ३९ जनाले स्वास्थ्य लाभ गरेको छन् भने ३ सय ६४ जनाको निधन भएको छ ।

बुधबार जापानभर ५९४ जनामा कोरोना संक्रमण, ३५ प्रान्तमा संक्रमित भेटिए

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार