टोकियो/जापान । बिहिबार सेप्टेम्बर ३ तारिख जापानभर ६सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार २११ जना,ओसाकामा ७४ जना,खानागावा केनमा ८० जना,साईतामा केनमा ४२ जना, चिबा केनमा ३३ जना,आईची केनमा १८ जना,क्योउतोमा १९ जना,फुकुओकामा ३६ जना, ओकिनवा केनमा २० जना,ह्योगो केनमा १४ जना,होक्काईदोमा ६ जना,मियागी केनमा १२ जना,आकिता केनमा १ जना,फुकुसिमा केनमा ४ जना,ईबाराकी केनमा ४ जना, गुन्मा केनमा १२ जना,तोयामा केनमा ३ जना,ईसिखावा केनमा ११ जना,फुकुई केनमा २ जना,यामानासी केनमा १ जना,नागानो केनमा १२ जना,गिफु केनमा १ जना,सिजुओका केनमा १ जना,मिए केनमा ४ जना,सिगा केनमा ४ जना,नारा केनमा २ जना,ओखायामा केनमा १ जना,यामागुची केनमा ३ जना,तोकुसिमा केनमा ४ जना,खागावा केनमा २ जना,कोउची केनमा १ जना,नागासाकी केनमा २ जना,कुमामोतो केनमा ६ जना,ओईता केनमा १ जना,खागोसिमा केनमा ५ जना र एअरपोर्ट क्वारेन्टाईनमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म ६९ हजार ३ सय २५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये ५८ हजार ८ सय २७ जनाले स्वास्थ्य लाभ गरेका छन् भने १ हजार ३ सय २८ जनाको निधन भएको छ ।

टोकियोमा बिहिबार २११ जनामा कोरोना संक्रमण, संक्रमण फेरि बढ्दो गतिमा

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार