
टोकियो/जापान । जापानको टोकियोमा एक ४ वर्षिय नेपाली बालकको अंगुरको दाना घाँटीमा अडकिएर निधन भएको छ ।
हाल टोकियो बस्दै आएका नेपाल पाचथर याङ्नाम स्थायी घर भएका अनुभव थाम्सुहाङ र फुनबसी केइकीको ४ वर्षिय छोरा गेन्की थाम्सुहाङ को यहि सेप्टेम्बर ७ तारिख असामहिक निधन भएको हो ।
विहान आमाले किन्डर गार्डेन(होईकेन )सकुशल पुर्याएको बच्चालाई किन्डर गार्डने(होईकेन) बाट तुरुन्त आउने जानकारीको फोन आएसगै हस्पिटल पुगेपछि थाहा भयो उहॉको चार बर्षको बच्चाको मृत्यु भईसकेको रहेछ । पढाई लेखाई ठूलो मान्छे बनाउने सपनाका साथ बिहान स्कुल छोडेर आएको छोरा अपरान्ह नहुँदै सँधैको लागि अस्ताए ।
स्कुलले दिएको जानकारी अनुसार, दिउँसोको खाजा खाने क्रममा उनको घाँटीमा अँगुरको दाना अड्किएको हो, त्यसपछि हस्पिटल लगिएको उनलाई हस्पिटलले उपचार गर्नु अगावै मृत घोषणा गरिदियो ।
मृत्यु एकदिन सबैको हुन्छ, त्यो अकाट्य छ, तर यति अल्पायुमै, यस्तो आकस्मिक घटनाबाट केहि क्षणभरमै आफ्नो सन्तानलाई गुमाउनुपर्दाको पिडा त्यो परिवारलाई भन्दा बढी त अरु कसले महशुस गर्न सक्ला र ? दिबङत आत्माको चीर शान्तीको कामनासंगै शोकसंतप्त परिवारमा धैर्य धारण
गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौँ ।
यहि शनिबार अन्तिम श्रद्धांजली
स्व. गेन्की थाम्सुहाङको अन्तिम श्रद्धान्जली तथा वाकारे खाइ
२०२०-०९-११ तारिक सुक्रवार बेलुका १८:०० बाट र २०२०-०९-१२ तारिक शनिबार बिहान १०:३०-११:०० निर्धारणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




