{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1601076123574","source":"other","origin":"unknown","sources":["292653507006201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिकको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले यो फारम भरी सहभागी हुनसक्नुहुनेछ । रक्तदान कार्यक्रम अक्टोबर १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुनेछ । थप जानकारीका लागि संयोजक संगिता अधिकारी तथा सदस्य जिबन गुरूङ र अन्जु भन्डारीलाई सम्पर्क गर्नसक्नुहुनेछ ।
रक्तदानका लागि यो फारम भर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार