टोकियो । हरेक मुलुकमा रहेका विभिन्न जाति/ धर्मावलम्वी तथा सम्प्रदायहरु आ-आफ्नै परम्परा एवं मुल्यमान्यताहरुमा चलेका हुन्छन् । अन्य मुलुकमा जस्तै जापानमा पनी विभिन्न प्रकार सम्प्रदायहरु छन्,जो फरक -फरक मुल्यमान्यता र आश्थाहरु अंगीकार गरी छुट्टै पहिचानका साथ रहेका छन् । जापानका विभिन्न सम्प्रदाय मध्ये, उल्लेख गर्न लायक एक हो सिन्तो धर्मावलम्वीहरु ।

जुन सम्प्रदायका आश्थाहरु अन्य भन्दा निकै पृथक र विशिष्ट लाग्दछ । तिनै मध्ये एउटा,जाडो महिनामा चिसो पानी शरीरमा खनाएर शरीर शुद्द बनाउने पर्व । शिन्तो धर्मावलम्वीहरु,जाडो महिनामा यसो गरेरमा शरीर तथा आत्म शुद्दी हुन्छ भन्ने मान्यता राख्दछन् । हरेक वर्ष टोकियोको चियोदामा रहेको कान्दा शिरिन(शिन्तो,मन्दिर) मा सयौँ मानिसहरुले आफ्नो शरीरमा चिसो पानी खनाएर शुद्दी हुने गर्दछन् । यो पर्व हरेक वर्ष जनवरी १३ तारिखका दिन मनाईने गरिन्छ । र यसलाई “कान्दा म्योजिन” भन्ने गरिन्छ । कान्दा म्योजिन- १६ औँ शताब्दीदेखी चल्दै आएको मानिन्छ ।
थप तष्बिरमा हेरौँ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




