
टोकियो/जापान । सायद् रहर गरेर, तत्परता देखाउनेहरुका लागि जापानमा असम्भव भन्ने चिज एकदमै थोरै छ । विश्वकै अत्याधुनिक विकास र प्रविधी देखि प्राचिन जिवनशैलीहरुको अनुभव समेत गर्न सकिन्छ । फरक यति त्यसका लागि समय र पैसा खर्चिन तयार हुनुपर्दछ ।
जापानका विविध विकास र प्रविधीहरुका सामग्रीहरु त सँधै प्रस्तुत गर्दै आएका थियौँ, आज भने जापानको टोकियो सबरभित्रै रहेको सुन्तला बगैँचा घुमाउने प्रयास गरेका छौँ । यो तस्बिर हामीले मुशाशीमुरायामा भनिने ठाउँमा रहेको कोबायासी सुन्तला फारम अवलोकन भ्रमण ( みかん狩り) को अवसरमा खिचेका हौँ ।

जापानमा रहनुहुने धेरैलाई थाह छ कि जापानमा सिजन अनुसारका फलफूलहरु उत्पादन गर्ने फार्म हरुले फलफूल पाक्ने बेलामा बगैँचा घुम्दै त्यहाँको उत्पादन आफैँले टिपेर खाने सुविधा सहितको सुविधा प्रदान गर्नेगर्दछन् । जहाँ फारम संचालकहरुले तोकेको शुल्क तिरेर, तोकिए समयमा बगैँचामा घुम्न सकिन्छ ।
तस्बिरहरु : राजन गौतम्/ सुमित्रा लामिछाने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




