नेपाली कला क्षेत्रका चर्चित गायक, गायिका कुलेन्द्र वि.क र शान्ति श्री परियार क़ो सुमधुर स्वर मा “कोरिया कम्पनी बोल को लोक गीत सार्वजनिक भएको छ ।

अहिले सार्वजनिक “कोरिया कम्पनी” बोल गितको भिडियोमा अहिलेका कोरियामा जल्दाबल्दा चर्चित मोडेल रोजेन सुन्दास र अन्जली अधिकारी को दमदार अभिनय रहेको छ । कोरियामा कामको ब्यस्ताको बाबजुद पनि गित, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने र म्युजिक भिडियो बनाउने क्रम पनि बढ्दो छ।जस अनुसार यस गीत का सर्जक समाज सेवी लाल साउद जी लाई लिन सकीन्छ साथै यस गीत को निर्देशक शेर बहादुर डी.सी ले पनि निकै मेहनत गरेको देखिन्छ ।भिंडियों लाई शुशिल डागी/दीपक पौड़ेल के डि ले छायांकन गरेका छन् भने सम्पादन अभिनास डांगी ले गरेका छन।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार