{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1608297773910","source":"other","origin":"gallery","sources":["331537211041201","276135311001201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको संयोजनमा आईएचएनओ((IHNO)ले दिँदै आएको छात्रवृत्तिको लागि परेको आवेदन मध्यबाट छनौट हुन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको छ ।

गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार IHNO बिद्यार्थी छात्रवृतिको लागि परेको आवेदन अनुसार IHNOले सबैको कागजात हेरी मापदण्ड पुर्याएका ३० जना विद्यार्थीहरुलाई छनौटगरी लिस्ट पठाएको हो ।

छनौट हुन सफल विद्यार्थीहरुको नाम सुची यस प्रकार रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार