टोकियो/जापान । NRNA JAPAN CONCLAVE -2021 कार्यक्रममा एउटा सेसन थप गरिएको छ । जापान स्थित महिला दिदी बहिनी हरुलाई लक्षीत गरी “Challenges and opportunities for a Nepali woman in Japan” विषय कार्यक्रमको आयोजना हुने भएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN) ले गत जनवरी २३ तारीक देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE -2021 नामक कार्यक्रमको आयोजना गर्दै आएकोछ । अहिले सम्म तिन ओटा सेसनको आयोजना भैसकेकोछ भने सुरुवातीमा ४ ओटा सेसनको तय गरी सुरुगरेको कार्यक्रम थप सुझाव र सल्लाह प्राप्त भए अनुसार महिला समस्या एवं अन्य गतिबिधी सम्बन्धी पनी कार्यक्रम गर्दा राम्रो हुने भन्ने कुरा आएकोले चार सेसनको कार्यक्रमलाई थप गरी पाँच पुर्याएको हो ।
NRNA जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदी लाई उक्त सेसनको आयोजनाको जिम्मेवारी दिइए अनुसार “Challenges and opportunities for a Nepali woman in Japan” विषयक सेसनको तय भएको जानकारी प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भएको हो ।
उक्त कार्यक्रमको संचालन महिला संयोजक संगिता अधिकारी सुवेदीले गर्नुहुनेछ भने प्यानलिस्ट हरु नेपालबाट एक जना महिला अधिवक्ता, जापान अध्यन सकेर नेपाल रहनु भएकी एक जना मेडिकल डाक्टर र २ जना जापान बाट रहनुहुनेछ। कार्यक्रम यही फेब्रुवरी १२ तारीक बेलुका ८ बजे बाट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




