
टोकियो। जापानको राजधानी टोकियो विश्वका धनी मानिसहरुको रोजाईको दोस्रो नम्बरमा परेको छ ।
द वेल्थ रिपोर्ट २०२० ( the wealth report 2020)का अनुसार विश्वका धनी मानिसहरुको पहिलो रोजाईमा भने विगत वर्षहरुमा जस्तै अमेरिकाको न्युयोर्क पर्न सफल भएको छ । यस पटक जापानको टोकियो र अमेरिकाकै लस एन्जेल्स दुवै स्थान विश्वका धनीहरुको रोजाईको दोस्रो नम्बरमा परेका हुन् ।
नाईट फ्रान्क नामक संस्थाले हरेक वर्ष “ द वेल्थ रिपोर्ट “ नामक एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दछ । यस रिपोर्टमा विश्वका विभिन्न मुलुकका विभिन्न सहरहरुको सम्पन्नता सुचकहरु मापन गरि,त्यस सहरमा रहन चाहने या रहिरहेका सम्पन्न मानिसहरुको व्यक्तिगत शुद्द सम्पत्तीको मूल्यांकन गरिन्छ । यस पटक यस रिपोर्टको सर्वपक्ष मुल्यांकनमा भने टोकियो- न्युयोर्क, लण्डन, पेरिस, हङकङ, लस एन्जेल्स, सिकागो, सिंगापुर, बेईजिङ, वासिंगटन, सन्फ्रान्सिस्को, सांघाई पछिको १३ औँ नम्बरमा रहेको छ । तर यसै रिपोर्टको वेल्थ र्याङ्किङमा भने दोस्रो नम्बरमा पर्न सफल भएको हो । त्यस्तै रिपोर्टमा जनाईए अनुसार टोकियो ईन्भेस्टमेन्ट र्याङ्किङ र लाईफस्टाईल र्याङ्किङिमा क्रमस: ३७ र १४ औँ स्थानमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




