टोकियो/जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको ७ औं अधिबेशन आगमी जुन ५ तारिख गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक देवराज उप्रेतीको अध्यक्षतामा बसेको नियमित बैठक (मे ३ तारिख बसेको बैठक)ले
७ औं अधिबेसन सम्बन्धि निर्णयहरु गरेको हो । प्राप्त सुचना अनुसार,अधिवेशनको मिति, स्थान, समय, निर्वाचन कमिटी तथा उम्मेदारी शुल्क समेत तोकिएको छ । हेर्नुहोस् यो सुचना

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार