{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1620951664600","source":"other","origin":"picsart","sources":["357844280025201","276135311001201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले नेपालमा फैलिईरहेको कोभिड १९ महामारीमा सहयोग जुटाउने कार्यमा एकजुट हुन सम्पूर्ण जापान वासी नेपालीहरुमा अनुरोध गरेको छ ।

गत मे ९ तारिख, जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको संरक्षकत्वमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका , निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा ‘ मातृभूमिका लागि कोभिड – १ ९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति , जापान गठन गरि तत्काल सहयोग पुर्याउन तत्पर एनआरएनएले सबैजनालाई ऐक्यवद्धता जनाउन अनुरोध गरेको हो । थप यो विज्ञप्ती हेर्नुहोला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार