
टोकियो/जापान । एनआरएनए जापानको आगमी १० औँ अधिवेशनको निर्वाचन समितिले पूर्णता पाएको छ ।
एनआरएनए जापानको यहि मे ८ तारिख बसेको बैठकले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन नियमावली २०२१ को नियम ५ को उप नियम ५.१५ अनुसार यहालाई रासप जापानको १०औं अधिवेशनको निर्वाचन समितिको आयुक्तमा एहिमे विश्वविद्यालयका प्राध्यापक डा. नेत्र प्रकाश भण्डारी लाई चयन गरेको थियो। उक्त नियामावली अनुसार निर्वाचन समिति बढीमा ३ जना रहने प्रावधान अनुसार बाँकी २ सदस्यको चयन आयुक्तलेनै गर्ने निर्णय अनुसार आयुक्तको तर्फबाट निर्वाचन समिति सदस्यमा सदस्यमा ऋषव पौडेल (Researcher, Pacific Engineering Corporation,Gifu, Japan ) र गृष्मा पौड्याल (Lecturer, Dila International Language AcademyTokyo, Japan ) लाई चयन गर्नुभएको हो । यो संगै, समितिले पूर्णता पाएको छ ।
एनआरएनए जापानको दशौँ अधिवेशन जुलाई २५ तारिख हुनेछ भने २७ जुलाईमा निर्वाचन तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




