नागानो/जापान । एनआरएनए जापान नागानो क्षेत्रको तेश्रो अधिवेशन (भर्चुअल मार्फत) सम्पन्न भएको छ।
बुधबार भएको अधिवेशनबाट संयोजकमा नन्दराज रेग्मी,उपसंयोजकमा जिवन क्षेत्री, सचिवमा – मनोज कुमार कडरिया, उप सचिवमा- कृष्ण डल्लाकोटी कोषाध्यक्षमा-पदम खड्का, सहकोषाध्यक्ष सुर्दर्शन सापकोटा, सदस्यहरूमा – नारायण अम्बाई, नबिन रेग्मी , प्रमोद खत्री, निर्मल अर्याल, दोमे सार्की शेर्पा सर्वसम्मतिमा चयन भएका छन् । यसका अलवा एक जना महिला सदस्य भने पछि मनोनित गरिने छ।
अधिवेशनमा एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, पुर्व आईसिसि सदस्य केशर गिरी,उपाध्यक्ष दिपक कार्की, सचिव बिष्णु प्रसाद घिमिरे , टिकाराम खरेल, बिकास बस्नेत, प्रवक्ता सिद्धार्थ श्रेष्ठ ,सदस्य रामकृष्ण श्रेष्ठ तथा निगाता क्षेत्रका निवर्तमान अध्यक्ष बिजय कार्की र पुर्ब अध्यक्ष पम खत्रिले शुभकामना मन्तव्य राखेका थिए ।
पम खत्रीको संयोजनमा, केशर गिरी र बिजय कार्की सदस्य रहेको निर्वाचन समितिले सर्बसम्मतीमा नयाँ कार्य समिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




