
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापान कान्तो क्षेत्रीय समितिमा भिमसेन रायमाझीले संयोजक पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।
वर्तमान समितिमा उप-संयोजक रहेका रायमाझी, एनआरएनए जापान कान्तो समितिको सकृय दावेदार हुन् । संस्थामा पदमा रहेर मात्रै नभई पदमै नरहँदाका समयमा पनि, गैरआवासीय नेपाली संघ जापानका विभिन्न कार्यक्रमहरुमा सकृय स्वयमसेवा गर्दै,अग्रज एनआरएनए अभियन्ताहरुको केन्द्रमा रहन सफल,रायमाझी आफ्नो कामकै कारण वर्तमान पदमा चयन भएको र अब संयोजक भएर एकपट क्षेत्रलाई संयोजन गर्दै एनआरएनए अभियानलाई अगाडी बढाउने उदेश्यले उम्मेदारी प्रस्तुत गरेको बताउँछन् ।
सन २०१२ देखि जापानमा रहँदै आएका रायमाझी,एनआरएनए अभियानमा जोडिनु अघिपनि जापानमा अन्य युवा समूहहरुमा पनि आवद्द भई, सकृय नेतृत्व सहितका जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताउँछन् । सकेसम्म सहमतीमै टुंग्याउने प्रयास भईरहेको भएतापनि सहमती जुट्ने सम्भावना झिनो भएकाले प्रतिष्पर्धामै जाने तयारी गरेको बताए ।
रायमाझीसंगै, यसपाली, संयोजक पदमा दिपेश केसी र बिमानसिंग मोक्तानले दाबेदारी प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




