{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623565489621","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623565476492","source":"other","origin":"unknown"}

तपाई यदि जापानमा हुनुहुन्छ भने अवश्य महशुस गर्नुभएको होला, कि यो कंक्रिटको सहर टोकियो( यस्तै अन्य ठूला सहरहरुमा पनि)मा पनि कसरी यति सुन्दर प्राकृतिक वातावरण बनाएका होलान् !

यहाँ गरेक सिजन विशेष हुन्छ, मानिसहरु अत्यन्तै व्यस्थ छन् र पनि कम्तिमा एउटा फूल नभएको घर सायदै भेटिन्छन्( विदेशीहरु बस्ने बाहेक)।हरेक सिजन विभिन्न फूलहरुले मुस्कुराउँदै यसरी स्वागत गरिरहेका हुन्छन्, बाटोहरुमा । तपाई पनि कुनै दिन बिदा लिएर फुर्सतमा दायाँवायाँ हेर्दै हिड्नुहोस् अभूतपूर्व आनन्द मिल्नेछ । तस्बिर/प्रस्तुती: राजन गौतम्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार