टोकियो/जापान। जापानमा हाल वैधानिकरुपमा वसोवास गर्ने नेपालीहरुको संख्या १ लाख हाराहारीमा पुगेको छ । यो एक लाखको भित्र केहि यस्ता व्यक्तिहरु छन् जसले औसत व्यक्तिहरुले गर्नेभन्दा नितान्त फरक पेशा/व्यवसाय गर्दै आफ्नो पृथक पहिचान बनाउन सफल भएका छन् । तिनै व्यक्ति मध्ये १ हुन्, पोखरा प्रदिप कुमार थापा । कसरी उनि पृथक व्यवसाय र पहिचानबाट समृद्ध बनिरहेका छन् , हेर्नुहोस् यो भिडियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार