टोकियो/जापान । ‘चिन्तन र विचार सहितको नेतृत्व, समाज परिवर्तनका नियम,गति र पद्धतिहरुलाई बुझ्न सक्ने नेतृत्व आजको एनआरएनए जापानको आवश्यकता हो ।’ भन्ने विशेष उदघोष सहित छत्र दाहालले  एनआरएनए जापानको आगमी कार्यसमिति(२०२१-२३)का लागि वरिष्ठ उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् ।

दाहालले एनआरएनए जापानको संस्थागत सुधार तथा गैरआवासीय नेपालीहरुको आवश्यकताहरुलाई समेट्दै १३ बुँदे घोषणा पत्र पनि सार्वजनिक गरेका छन् । यस्ता छन् दाहालका प्रतिवद्दताहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार