टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल ( सम २०२१ -२३) का लागि किरण वर्माले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

फुकुओका निवासी वर्माले आईतबार आफ्नै सामाजिक संजाल फेसबुक मार्फत एक लाईभ कार्यक्रम नै आयोजना गरि, केन्द्रिय अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् ।

वर्माले क्षेत्र र केन्द्र ,हाम्रो संयन्त्र भन्ने मूल नाराका साथ जापान बासी सम्पूर्ण नेपालीहरुलाई सम्बोधन गर्दै दै गैर आवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय परिषद ( २०२१ -२०२३ )का लागि दावेदारी प्रस्तुत गरेका हुन् ।
यस्तो थियो उनको घोषणा समारोह

https://www.facebook.com/kiran.barma.5/videos/4226821460672101/

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार