टोकियो/जापान । जापानमा रहेका नेपालीहरुको सत्कर्म खोज्दै जानेक्रममा आज,नेपालको सोलोखुम्बुको एक विकट पहाडी क्षेत्रमा विपन्न परिवारमा जन्मिएर, हाल जापानमा अत्यन्तै सम्मानित कृषकको पहिचान बनाउन सफल कान्छा लामाको प्रस्तुत गरेका छौँ ।

सन २००७ मा विद्यार्थी भिसामा जापान आएका कान्छा लामा, जापानको विश्वविद्यालयको पढाई सक्काएपछि, जापानकै सागा प्रान्तको खाराचु भन्ने ठाउँमा कृषि व्यवसाय गर्दै आएका छन् । जापानी कृषि व्यवसायीहरुले समेत अत्यन्तै मोह राख्ने कृषि मन्त्री पुरस्कार प्राप्त गर्न सफल कान्छाले ओलम्पिकको मसाल दौडमा धावाक बन्ने सम अवसर पनि प्राप्त गरे । आफ्नै ब्राण्डको कृषि उत्पादन जापानी बजारमा बिक्री बितरण गर्दै आएका लामासंगको उत्प्रेरक कुरारानी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार