टोकियो/जापान । एनआरएनए जापानको आगामी कार्यकाल( सन २०२१–२३ )को लागि थम बहादुर क्षेत्रीले सदस्यपदमा उम्मेदवारी घोषणा गरेका छन् ।
क्षेत्रीले , नयाँ जोश जागर र ऊर्जाका साथ “मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि” भन्नेउद्घोष सहित सदस्य पदमा दावेदारी प्रस्तुत गरेका हुन् । उनि, बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिवहुँदै हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमिति सदस्यको रूपमा संस्थामा जोड़िएर समाजकाबिभिन्न क्रियाकलापमा सक्रियतापूर्वक संलग्नता जनाउँदै आएका छन् ।
क्षेत्री भन्छन् – ‘यदि मलाई यहाँहरु सबैले बिश्वास गरेर , अमूल्य मत दिएर एनआरएनएको अभियानमा सक्रिय रहनेमौका प्रदान गरिदिनु भएमा संस्थालाई कसैको रिमोट कन्ट्रोलबाट कठपुतली बनेर होइन,सगरमाथा झै खम्बिर भएर संस्थाको विधानमा रहि जापानबासी नेपालीहरुको एकता ,मर्म र भावनालाई केन्द्र बिन्दुमा राखेर कार्य गर्नेछु ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




