{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625802397807","source":"other","origin":"unknown"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आसन्न निर्वाचन सम्बन्धि नियमावाली प्रकाशन गरिएको छ । एनआरएनए जापानको निर्वाचन यहि जुलाई २७ तारिख अनलाईन प्रकृयाबाट हुने तय भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार, निर्वाचन समितितले हिजो( जुलाई ८ तारिख) निर्वाचन नियमावली प्रकाशित गरेको हो ।

निर्वाचन नियमावली २०२१

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार