टोकियो/जापान। जापानको व्यवस्थताका बाबजुद पनि नेपाली गीत संगीतको श्रीवृद्धीमा निरन्तर लागिरहेका लोकप्रिय गायक तथा सर्जक सूर्य खडकाको यो बर्षको पहिलो तीज गीत ‘ चाउरी गाला चट्टै ‘ सार्वजनिक भएको छ ।

‘चाउरी गाला चट्टै’मा अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा गायक सुर्यकै लय सिर्जना छ भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन् शंकर बिसी निर्देशन रहेको गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन् । गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने सुर्य खड्काको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्नुहोस् भिडियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार