{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1626832130291","source":"other","origin":"unknown","sources":["276135311001201"]}

टोकियो/जापान । एनआरएनए जापानको आसन्न अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा, विगतका दिनहरुमा जस्तै फेरि पनि आन्तरिक विवाद तथा कमिकमजोरीहरु सतहसम्मै आईपुगेको छ । निर्वाचनको मुखैमा आईपुगेर मतदाताहरुको व्यक्तिगत जानकारी तथा मतदाताहरुको संख्यामै हेरफेर गराईएको भन्ने टिका/टिप्पणीहरु चलिरहेका छन् ।

यिनै विविध कारणहरुले कतै निर्वाचननै सर्ने त होईन ? भन्ने आशंका पनि बढेको छ। ।यद्यपी यसका बाबजुद निर्धारित समयभन्दा केहि समय ढिला गरि निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेकोछ । यस्तो छ निर्वाचन समितिले जारी गरेको अन्तिम नामावली


नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार