{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1628153275571","source":"other","origin":"unknown","sources":["276135311001201"]}

टोकियो/जापान । निर्वाचन सकिएको एक साता पुग्नै लाग्दा पनि असन्तुष्ट पक्षहरुको दवाबका कारण निर्णयबिहिन बनेको एनआरएनए जापानको नयाँ कार्यसमितिलाई सपथ तथा पदभार ग्रहण कार्यक्रम गरिने टुँगो लागेको छ । निर्वाचन समितिले आजजारी गरेको एक सुचना अनुसार सो कुरा खुल्न आएको हो ।

 


एकातिर निर्वाचन समितिले सपथ ग्रहण गराई आफ्नो जिम्मेवारी सक्काउन चाहेको देखिन्छ भने अर्को तर्फबाट अध्यक्ष मण्डलले छानबिनको प्रकृया अगाडी बढेको र त्यसलाई सहयोग गर्न भन्दै यस्तो सुचना जारी गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार