
टोकियो/जापान । निवर्तमान कार्यसमितिका केहि पदाधिकारी तथा जुलाईमा सम्पन्न निर्वाचनका पराजित केहि उम्मेद्वारहरुले मन लाग्दीरुपमा एनआरएनएको कार्यलयमा प्रवेश गरी, एनआरएनएका निर्वाचित कार्यसमिति तथा संस्थगत मर्यादा विरुद्धको गतिविधि संचालन गरेको प्रति गैरआवासीय नेपाली संघ( एनआरएनए) जापानले आपत्ती प्रकट गरेको छ ।
एनआरएनए जापानले सोमबार जारी गरेको विज्ञप्तीमा,निवर्तमान कोषाध्यक्षले निर्वाचित कार्यसमितिलाई बुझ बुझारथ नगरी बैंक खाता तथा कार्यलयलाई जथाभावी आफु अनुलकल दुरुपयोग गरेको आरोप सहित आर्थिक अपचलका विषयमा कानुनी उपचार खोजिने उल्लेख गरेको छ ।
यसअघि हिजो( सेप्टेम्बर १२ तारिख) निर्वतमान कार्यसमितिका केहि पदाधिकारी तथा सम्पन्न निर्वाचनका पराजित उम्मेद्वारहरुको एक समूहले एनआरएनए जापानकै कार्यलयमा बैठक बसी जुलाईमा सम्पन्न निर्वाचन खारेज गरि पुन: निर्वाचन गरिनुपर्ने माग सहित विज्ञप्ती प्रकाशन गरेका थिए ।
उक्त गतिविघिका विरुद्धमा एनआरएनए जापानद्वारा प्रकाशित विज्ञप्ती जस्ताको त्यस्तै

सम्पन्न,निर्वाचन तथा सिर्जित विबादका बारेमा एनआरएनए जापानभित्र यत्रो हल्ला खल्ला हुँदा समेत एनआरएनए आईसिसिले भने कुनै निर्णायक भूमिका खेलेको देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




