टोकियो/जापान । जापानका विभिन्न आकर्षक स्थलहरुमा उत्कृष्ट छायांकन गरिएको ‘नजर – नजर’बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केतन क्षेत्री र निकिता थापाको स्वरमा रहेको सुमधुर गितमा,हरि पाण्डे र मेलिनाको अभिनय रहेको छ भने संजय पाण्डेले निर्देशन गरेका छन् । जापानमा म्युजिक भिडियो निर्देशक तथा छायाँकारको छुट्टै पहिचान बनाउन सफल रोशन कार्कीको क्यामेरा तथा राजेन्द्र पाण्डेको सम्पादन रहेको भिडियो, जापानमा बनेका भिडियोहरु मध्ये अब्बल देखिन्छ । हेर्नुहोस् भिडियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार